आज पोखरा विश्वविद्यालय साहित्य समाजको कार्यक्रम हुने
PDF Print E-mail

Thu, Aug 15th, 2013 :

आज पोखरा विश्वविद्यालय साहित्य समाजको कार्यक्रम हुने ३२ साउन २०७० पोखरा विश्वविद्यालय साहित्य समाजले आफ्नो दोस्रो वार्षिकोत्सव को अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरेको छ । विश्वविद्यालय साहित्य समाजले दोस्रो वार्षिकोत्सवको अवसरमा साताव्यापी साहित्यिक कार्यक्रम सञ्चालन गरेको समाजका अध्यक्ष सुवास मल्लले जानकारी दिनुभयो ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box