More Related Information

चैतअघि लोडसेडिङ नघट्ने
PDF Print E-mail

Sat, Mar 5th, 2016 :

भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुनुपर्ने देखिएको हो ।भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत्त कटौती १३ घन्टा कायम छ ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् । कारोबार दैनिकमा खबर छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box