More Related Information

ह्वाट एप्सबाट अब कल गर्न सकिने
PDF Print E-mail

Wed, Apr 1st, 2015 :

ह्वाट एप्सले नयाँ सेवासहितको एप्लिकेसन सार्वजनिक गरेको छ । उसले एन्ड्रोइड प्रयोगकर्ताका लागि भ्वाईस कल गर्ने सुविधा थपेको छ । यस्तै आइओएस प्रयोगकर्ताका लागि भने यो सेवा अर्को हप्ता सुरु हुने छ । 

lekhnath_technology_1427867479WhatsApp-calling-screens1.jpg


ह्वाट एप्सको भर्सन २.१२.५ मा कलका साथै च्याट र कन्ट्याक नम्बरसमेत राख्न सकिने ह्वाट एप्सका सह–सञ्चालक ब्रेन एक्सनले जानकारी दिनुभयो ।  कल गर्न सकिने सुविधासहितको नयाँ भर्सन गुगल प्लेस्टोरमा उपलब्ध छ । पहिल्यैदेखि ह्वाट् एप्स प्रयोग गर्दै आएकाहरुले आफूसँग भएको एप्लिकेसनलाई अपडेट गरे पुग्ने छ । 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box