More Related Information

बाजी थापेर नाङ्गीने सुन्दरीहरु
PDF Print E-mail

Tue, Mar 24th, 2015 :

बलीउड । ग्ल्यामर र क्रिकेटको सम्बन्धलाई धेरै पुरानो सम्बन्ध मानिन्छ । बलीउडमा केही यस्ता सुन्दरीहरु छन् जसले क्रिकेटलाई लिएर बेलाबेलामा चर्चा बटुलीरहन्छन् । अनुष्का शर्मा र विराट कोहलीको सम्बन्धको खबर यतिबेला सर्वाधिक चर्चामा छ ।

lekhnath_entertainment_1427182406Poonam-n-roselin1.jpg

त्यस्तै फोटो कामुक छवि बनाएकी अर्की स्क्याण्डल सुन्दरी पुनम पाण्डे पनि क्रिक्रेट र ग्ल्यामरको दुनियामा अग्रस्थानमा आउँछिन् । पूनम पांडेले अघिल्लो वर्ल्ड कपका बेला भारतले जारी म्याच जिते आफु नग्न बनेर मैदानमा दौडीने समेत बताएकार चर्चामा आएकी थिइन् । भारतले म्याच जिते लगत्तै उनले ट्विटरमा आफ्नो नग्न तस्वीर समेत पोस्ट गर्न पछि परिनन् । तर यो वर्ष भने पुनमले अहिलेसम्म आफ्नो योजना सार्वजनिक गरेकी छैनन ।

lekhnath_entertainment_1427182406Poonam-pande1.jpg

 

lekhnath_entertainment_1427182406Roselin2.jpg

यही मामलामा दोश्रो नाम हो रोज़लीन खान । यि स्क्याण्डल सुन्दरीले आईपीएल सीरीज ५ का बेला आफ्नो नग्न शरीर सार्वजनिक गरेर तहल्का मच्चाएकी थिइन् । यिनले ब्रिटिश मोडल​ किम कार्दशियनको​ ब्रेक द इंटरनेट पेपर नामक फोटोशूटबाट प्रभावित यि मोडेलले रोहित शर्माले २६४ रनको रेर्कड तोडेको भन्दै न्यूड फोटो पोस्ट गरेकी थिइन् । जुन फोटो इन्टरनेटमा भाइरल बनेको थियो । 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box