More Related Information

पुर्व पोर्न स्टार किन आफ्नै पतिसँग फिल्म खेल्न चाहान्छिन् ?
PDF Print E-mail

Mon, Feb 16th, 2015 :

पुर्व पोर्न स्टार तथा भारतीय अभिनेत्री सनी लियोन केही दिन यता उनको नयाँ फिल्म ​एक पहेली लीला​ का कारण चर्चामा छिन् ।

lekhnath_entertainment_1424067833sunny-leone-denial-husband.jpg

जुन फिल्ममा उनका पति डेनियल वेबरले पनि छोटो भुमिकामा अभिनय गरेका छन् ।

जसको बारेमा सनीले पति डेनियल को भूमिका छोटो भएपनि सारै नै प्यारो र सुन्दर भएको बताएकी छिन् ।

सनीले एक साक्षात्कार कार्यक्रममा फिल्म मा डेनियल को भूमिका छोटो भएको तर आफ्ना लागी बहुमुल्य भएको बताएकी छिन् ।

खासमा सनी लियोनले आगामी दिनमा आफ्नै पतिसँग अन्य फिल्म गर्ने इच्छा देखाएकी छिन् ।

पुर्व पोर्न स्टार तथा भारतीय अभिनेत्री सनी लियोन केही दिन यता उनको नयाँ फिल्म ​एक पहेली लीला​ का कारण चर्चामा छिन् ।

जुन फिल्ममा उनका पति डेनियल वेबरले पनि छोटो भुमिकामा अभिनय गरेका छन् ।

जसको बारेमा सनीले पति डेनियल को भूमिका छोटो भएपनि सारै नै प्यारो र सुन्दर भएको बताएकी छिन् ।

सनीले एक साक्षात्कार कार्यक्रममा फिल्म मा डेनियल को भूमिका छोटो भएको तर आफ्ना लागी बहुमुल्य भएको बताएकी छिन् ।

खासमा सनी लियोनले आगामी दिनमा आफ्नै पतिसँग अन्य फिल्म गर्ने इच्छा देखाएकी छिन् ।

' />

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box