More Related Information

माइक्रोसफ्ट कम्पनीद्वारा ३ हजार कर्मचारी कटौती
PDF Print E-mail

Fri, Oct 31st, 2014 :

काठमाडौं, प्रसिद्ध सफ्टवेयरको कम्पनी माइक्रोसफ्टले आफ्ना ३  हजार जना कर्मचारीहरू कटौती गरेको छ ।

lekhnath_inews_1414736276microsoft_building.jpg

यस अघि यस कम्पनीले गत जुलाई महिनामा १८ हजार कर्मचारीहरू कटौती गर्ने निर्णय गरेको थियो । ती कर्मचारीहरू कटौती गर्ने युनिटमा सबैभन्दा धेरै नोकिया युनिटका कार्मचारीहरू रहेका थिए । केही समय अघि मात्र मोवाइल उत्पादक कम्पनी नोकियालाई माइक्रोसफ्टले किनेको थियो ।  

माइक्रोसफ्टको नाफामा व्यापक कटौती भएका समाचाराहरू प्रकाशनमा आएपछि त्यसको एक साता पनि वित्न नपाउँदै कम्पनीले अहिलेका लागी भने आफ्ना ३ हजार कर्मचारीहरू कटौती गरिएको जनाएको छ ।

कम्पनीले जनाए अनुसार बिहीबार कटौती गरिएका कामदारहरू संसारभरबाट परका छन । कम्पनीले एउटा विभागबाट नभएर बिभिन्न देशका विभिन्न बिभागहरूबाट ती ३ हजार कर्मचारीहरूको कटौती गरिएको जनाएको छ । 

' />

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA

copy the digits from the image into this box