स्वर्ग
PDF Print E-mail

Tue, Mar 11th, 2014 :

मन्दिर मा प्रवचन चलिरहेको थियो। धेरै मानिस हरू ध्यानपुर्वक सुनीरहेका थिए।

सेरे उसकी बुढी र सासु पनि मज्जाले प्रवचन सुनिरहेका थिए। गुरु जी ले स्वर्गको बयान गर्दैथिए ।
प्रवचन सकेर गुरू जी ले सोधे:- तपाईहरू को को स्वर्ग जान चाहानु हुन्छ हात उठाउनुहोस।

.
.
सबै जनाले हात उठाए सेरेकी बुढी र सासुले नी हात उठाए ।
तर सेरेले हात उठाएन।
यो देखेर अचम्म मान्दै गुरू जी ले सोधे:- के तिमी स्वर्ग जान चाहान्नौ?

सेरे:- ( आफ्नी बुढी र सासुलाई देखाउंदै) यीनीहरू दुवै जना गएपछि त स्वर्ग यहीं भईहाल्यो नी ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box