खुशी को कुरा
PDF Print E-mail

Sun, Feb 23rd, 2014 :

पत्नी : एउटा कुरा भनौ ?

पति : भन न

पत्नी : रिसाउन त रिसाउदैनौ नि ?

पति : रिसाउदिन, भन न

पत्नी : कुट्न त कुट्दैनौ नि ?

पति : केही गर्दिन भन न के कुरा हो ?

पत्नी : म Pregnant छु

पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

पत्नी : कलेज padne टाइममा मैले यही कुरा बुवालाई भनेको थिए,
त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box