Local News

बिचित्र संसार

Recent Articles

Technology


National News

Entertainment

Valentine Messages

Literature

Jokes

  • नर्स एक्लै छे
  • अपरेशन कोठामा 
    आइमाइ ः डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न प्लिज !

    डाक्टर ः नडराउनुस म एकदम सरिफ़ मान्छे हो

    आइमाइ ः तपाइले कुरा बुझ्नुभएन, त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !! 


  • स्वर्ग
  • मन्दिर मा प्रवचन चलिरहेको थियो। धेरै मानिस हरू ध्यानपुर्वक सुनीरहेका थिए।

    सेरे उसकी बुढी र सासु पनि मज्जाले प्रवचन सुनिरहेका थिए। गुरु जी ले स्वर्गको बयान गर्दैथिए ।
    प्रवचन सकेर गुरू जी ले सोधे:- तपाईहरू को को स्वर्ग जान चाहानु हुन्छ हात उठाउनुहोस।

    .
    .
    सबै जनाले हात उठाए सेरेकी बुढी र सासुले नी हात उठाए ।
    तर सेरेले हात उठाएन।
    यो देखेर अचम्म मान्दै गुरू जी ले सोधे:- के तिमी स्वर्ग जान चाहान्नौ?

    सेरे:- ( आफ्नी बुढी र सासुलाई देखाउंदै) यीनीहरू दुवै जना गएपछि त स्वर्ग यहीं भईहाल्यो नी ।


  • एउटा मात्र कट्टु
  • मिस : तँ 2 दिन स्कुल किन आएनस् ??
    . शेरेको छोरो: मिस, मेरो एउटा मात्र कट्टु छ ,
    ममिले कट्टु धोइदिनु भाथ्यो त्यहि भएर
    अस्ती आउन पाइनँ ।
    .

    . मिस: अनि हिजो ?
    .
    .
    शेरेको छोरो: हिजो म स्कुल आउनको लागि हिडेँ....
    तपाइको घर नेर आएँ..
    .
    छतमा हेर्दा तपाइको कट्टु सुकाएको देखेँ.
    . मलाई लाग्यो कि तपाइ पनि स्कुल जानुहुन्न होला । म पनि घर फर्केँ ।


  • खाली पेट
  • शेरे: ल भन धुर्मुशे तैले खाली पेटमा कतिवटा स्याउ खान सक्छस् ?
    धुर्मुशे: ६ वटा ।
    शेरे: गलत जवाफ । एउटा स्याउ खाने बित्तिकै तेरो पेट कसरी खाली हुन्छ ? त्यसैले खाली पेटमा एउटा भन्दा स्याउ खान सक्दैनस् ।
    धुर्मुशे: हा हा हा हा । क्या दामी जोक भनिस् यार ।
    ..
    ..
    ..
    ..
    धुर्मुशे घर गएछ र सुन्तलिलाई सोधेछ: ल भन तैले खाली पेटमा कतिवटा स्याउ खान सक्छेस् ?
    सुन्तलि: १० वटा ।
    धुर्मुशे: यदि तैले ६ वटा भनेको भए क्या दामी जोक भन्ने थिएँ ।


  • खुशी को कुरा
  • पत्नी : एउटा कुरा भनौ ?

    पति : भन न

    पत्नी : रिसाउन त रिसाउदैनौ नि ?

    पति : रिसाउदिन, भन न

    पत्नी : कुट्न त कुट्दैनौ नि ?

    पति : केही गर्दिन भन न के कुरा हो ?

    पत्नी : म Pregnant छु

    पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

    पत्नी : कलेज padne टाइममा मैले यही कुरा बुवालाई भनेको थिए,
    त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले


Popular Places

Annapurna Region Trek

The Name “Annapurna” came after the Mount. Annapurna, which is the 10th highest mountain in the world. Annapurna is a series of peaks in the Himalaya, a 55-km-long Massif whose highest point, Annapurna I, stands at 8,091 m (26,538 ft). It is located east of a great gorge cut through the Himalaya by the most famous river, Kali Gandaki and which separates it from the Mount Dhaulagiri.

  • Pokhara
  • lekhnath_popularplaces_1387609480po.jpg

    Pokhara’s bewitching beauty has been the subject of many travel writers. Its pristine air, spectacular backdrop of snowy peaks, serene lakes and surrounding greenery make it ‘the jewel in the Himalaya’, a place of remarkable natural beauty. With the magnificent Annapurna range forming the backdrop and the serenity of three major lakes – Phewa, Rupa and Begnas – Pokhara is the ultimate destination for relaxation. Pokhara Valley, gateway to the Annapurna region where many a trekker finds his Shangri-la, sits high on the list of ‘must visit’ places in Nepal.


International News

Sports

Facebook Status

  • Most Popular
  • Life stops when you stop dreaming, hope ends when you stop believing, love ends when you stop caring, friendship ends when you stop sharing.


  • Jokes
  • If someone throws a stone at you, throw a flower at them. But remember to throw the flower pot with it.


  • Life
  • live, let live, keep your opinions to yourself, treat people with respect, love, show love, forgive, forget and most of all don't regret... live life...


  • Life
  • Life is amazing right now. Loving the people that are good too me, and ignoring the ones that don't! it makes life much more peaceful.!


  • Inspirational
  • Hard times are when you need friends the Most.. When your friends are there for the hardest times of all is when you know they are a real friend.


Life & Style

Gallery



Student Corner

  • Nepali Calendar

    Find us on Facebook